दफा १४
सञ्चालक समितिको गठन
बैंकमा देहायका सदस्य भएको एउटा सञ्चालक समिति हुनेछः– (क) गभर्नर –अध्यक्ष (ख) सचिव, अर्थ मन्त्रालय –सदस्य (ग) दुईजना डेपुटी गभर्नर –सदस्य (घ) आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, तथा बाणिज्य कानूनको क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्त गरेका तीनजना सञ्चालक – सदस्य